• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

अनेरास्ववियूले जलायो विराटनगरमा मोदिको पुत्ला

by पहिलो नेपाल
३० बैशाख २०७७, मंगलवार १६:५७
अनेरास्ववियूले जलायो विराटनगरमा मोदिको पुत्ला

वैशाख ३०, विराटनगर –
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन (अनेरास्ववियू) का नेता तथा कार्यकर्ताले विराटनगरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिको पुत्ला जलाएका छन्। भारतले नेपाली भुमी अतिक्रमण गरेको विरोधमा अनेरास्ववियूमा आवद्ध विद्यार्थी नेता तथा कार्यकर्ताले मोदिको पुत्ला जलाएका हुन्।

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विद्यार्थी संगठन अनेरास्ववियूले भारतले नेपाली भूमी मिचेर चीनको मानसरोवर जोड्ने सडक निर्माण गरेको विरोधमा अनेरास्ववियूले आज विराटनगरमा प्रदर्शन गरेको हो । प्रदर्शनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाईएको छ ।

भारतले नेपालको लिपुलेक भूमि मिचेर सडक निर्माण गरेसँगै देशभर विरोध भइरहेको छ । प्रदर्शनका क्रममा भारतीय हस्तक्षेप बन्द गर, बैमान छिमेकी चाहिदैन, सिमा मिच्न पाईदैन, कालापानी हाम्रै हो, लिपुलेक हाम्रै हो, लिम्पियाधुरा हाम्रै हो लगायतका नारा लगाएका थिए ।

पर्दर्शनका क्रममा अनेरास्ववियुका तत्कालीन केन्द्रिय सचीव तथा हालका अनेरास्ववियु केन्द्रिय नेता ओसिम आलम, नेकपाका युवा नेता अनेरास्ववियूका पुर्व नेता देवा यादव , अनेरास्ववियूका निर्वाचन आयोग सदस्य दिपेन्द्र मेहता, अनेरास्ववियू मोरङ जिल्ला सदस्यहरु बिकास महतो, शिवराम शहनी,जोसेफ घिमिरे,अभिमन्यु यादव, निर्मल भण्डारी, धर्मेन्द्त ऋषिदेव राज यादवको उपस्थिति थियो। त्यस्तै अन्य अनेरास्ववियूमा आवद्ध शिव रतन शाह, आशिक भट्टराई , अमर मण्डल, लगायतको उपस्थितिमा प्रदर्शन गरेका थिए।

Facebook Comments

Related Posts

प्रदेश १ : प्रदेशसभा बैठकले दुई वटा अध्यादेश र एउटा नियमावली पारित

प्रदेश १ : प्रदेशसभा बैठकले दुई वटा अध्यादेश र एउटा नियमावली पारित

३० बैशाख २०७७, मंगलवार १६:५७
हाम्रो अभियान टिमद्वारा गरिब बस्तिमा न्यानो कपडा वितरण

हाम्रो अभियान टिमद्वारा गरिब बस्तिमा न्यानो कपडा वितरण

३० बैशाख २०७७, मंगलवार १६:५७

नेपाल टी–२० :पोखरालाई पराजित गर्दै विराटनगरको दोस्रो जित

किन हुँदैछ विराटनगरका अर्जुन साउदको तुलना धोनीसँग ?

समान शिक्षा बनाउन जोड :मुख्यमन्त्री राई

राष्ट्र बैंक अगाडि मोरङका उद्योगी व्यावसायीका धर्ना

नेपाल राष्ट्र बैंक प्रवेशद्वार अगाडि मोरङका उद्योगी व्यावसायीका धर्ना

प्रदेश १ का सांसदले लिए शपथ

विराटनगरलाई दुई रनले पराजित गर्दै लुम्बिनीको दोस्रो जित

विद्यार्थीको साथि विद्यार्थी क्लबद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

३० बैशाख २०७७, मंगलवार १६:५७
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

३० बैशाख २०७७, मंगलवार १६:५७
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

३० बैशाख २०७७, मंगलवार १६:५७
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

३० बैशाख २०७७, मंगलवार १६:५७
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

३० बैशाख २०७७, मंगलवार १६:५७
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.