वैशाख ३०, काठमाडौ –
नेपालमा कोरोना संक्रमितको संख्या २०८ पुगेको छ । मंगलबार थप १७ जनामा कोरोनाको संक्रमण भेटिएको हो ।
मंगलबार दिउँसो नै ५७ जना कोरोना संक्रमण थपिएका थिए । पर्सामा ३९, कपिलवस्तुमा ८, रुपन्देहीमा ९ र बारामा १ जना संक्रमित फेला परेका हुन् । संक्रमित सबै पुरुष थिए।
Facebook Comments