वैशाख ३१, विराटनगर –
नेपालमा बुधवार मात्रै २६ जनामा कोरोना भाइरस पुष्टि भएको छ । बुधबार दिउसो २ जना र बेलुका थप २४ जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीमा नयाँ कोरोना संक्रमित भेटिएका हुन् । यससँगै कोरोना संक्रमितको संख्या कुल २ सय ४३ जना पुगेको छ ।
Facebook Comments