• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

डब्लूएचओ दियो चेतावनी : कोरोना भाइरस कहिल्यै अन्त्य नहुन सक्छ

by पहिलो नेपाल
१ जेष्ठ २०७७, बिहीबार ०७:५४
कोरोना भाइरसमा राजनीति नगर्न विश्व स्वास्थ संगठनको चेतावनी
46
Shares

जेष्ठ १, काठमाडौ –
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले अहिले विश्वव्यापी महामारी बनिरहेको कोरोना भाइरस कहिल्यै अन्त्य नहुन पनि सक्ने चेतावनी दिएको छ।

डब्ल्यूएचओको आपतकालीन सवाल निर्देशक माइकल रायनले कोरोना रूप बदलेर विश्वमा सधैं रहन सक्ने सम्भावना रहेको बताएका हुन्।

जेनेभामा भएको भर्चुअल प्रेस सम्मेलनमा उनले कोरोना क्षेत्रअनुसार रूप बदलेर अर्काे भाइरस बनेर बसिरहन सक्ने देखिएकोले कहिले समाप्त नहुन पनि सक्ने बताएका हुन्।

अहिले विश्वमा कोरोनाविरुद्ध खोप बनाउने धेरै प्रयास जारी छन्। संसारमा अहिले कम्तीमा यसका लागि सय वटा खोप विकास भइरहेका छन्। तर विश्वका वैज्ञानिक पनि के भनिरहेका छन् भने यसको खोप कहिल्यै नबन्न पनि सक्छ

Facebook Comments

46
Shares

Related Posts

कोरोनाबाट मृत्यु हुनेको संख्या १४ हजार ६ सय नाघ्यो

कोरोनाको नयाँ लहर आएदेखि धेरै ब्यक्तिहरु डराईरहेका

१ जेष्ठ २०७७, बिहीबार ०७:५४
सलमान खानको परिवारको शैक्षिक योग्यता कति ?

सलमान खानको परिवारको शैक्षिक योग्यता कति ?

१ जेष्ठ २०७७, बिहीबार ०७:५४

अमेरिकामा हरेक हप्ता कम्तीमा ४८ हजार बालबालिकालाई कोभिड सङ्क्रमण

आणविक धम्की र मिसाइलको चेतावनीबीच उत्तर कोरियाले नयाँ वर्ष मनाउने

कतारमा फिफा विश्वकपमा मेसी बसेको कोठालाई संग्रहालय बनाइने

हिमपातका कारण १७ जनाको मृत्यु जापानमा

वृद्धाश्रममा आगलागी, कम्तीमा २० जनाको मृत्यु

चीनमा कोरोना संक्रमणको नयाँ लहर फैलिंदै

युक्रेनका राष्ट्रपति जेलेन्स्कीले अमेरिकी समकक्षी बाइडनसँग भेटवार्तागर्ने

विश्वकप विजेता अर्जेन्टिनी टोली ट्रफी लिएर घर पुगे

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

१ जेष्ठ २०७७, बिहीबार ०७:५४
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

१ जेष्ठ २०७७, बिहीबार ०७:५४
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

१ जेष्ठ २०७७, बिहीबार ०७:५४
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

१ जेष्ठ २०७७, बिहीबार ०७:५४
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

१ जेष्ठ २०७७, बिहीबार ०७:५४
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.