• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

नेपाली भुमी मिचेको विरोधमा नेविसंघले जलायो मोदिको पुत्ला

by पहिलो नेपाल
१ जेष्ठ २०७७, बिहीबार १०:३१
नेपाली भुमी मिचेको विरोधमा नेविसंघले जलायो मोदिको पुत्ला

जेष्ठ १, विराटनगर –
प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले विराटनगरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएको छ।

नेविसंघ महेन्द्र मोरङ क्याम्पसले बुधबार साँझ विराटनगरको रोडशेष चौकमा विरोध प्रदर्शन गर्दै मोदिको पुत्ला दहन गरेको हो । भारतले नेपाली भुमी कालापानी हुँदै चिनको मानसरोवर जाने सडक निर्माण गरेपछि देशभर यतिबेला विरोध भैरहेको छ । त्यसै अनुरुप उनिहरुले राँके जुलुस सहित भारतीय विस्तारवाद मुर्दावाद, सिमा मिच्न पाइँदैन, यस्तो छिमेकी चाहिँदैन, लिम्पियाधुरा , कालापानी र लिपुलेक हाम्रै हो भन्दै नारा लगाएका थिए ।

महेन्द्र मोरङ नेविसंघका सभापति जस्वन्त पौडेलले नेपाली भुमी मिचेर सडक बनाएकोले यस्ता बैमान छिमेकीको सम्मान गर्नुपर्ने आवस्यकता नै नरहेको बताएका छन्। उनले नेपाल सरकारलाई पनि तत्काल नेपाली भुमी फिर्ता ल्याउन आग्रह गरेका छन् ।

Facebook Comments

Related Posts

प्रदेश १ : प्रदेशसभा बैठकले दुई वटा अध्यादेश र एउटा नियमावली पारित

प्रदेश १ : प्रदेशसभा बैठकले दुई वटा अध्यादेश र एउटा नियमावली पारित

१ जेष्ठ २०७७, बिहीबार १०:३१
हाम्रो अभियान टिमद्वारा गरिब बस्तिमा न्यानो कपडा वितरण

हाम्रो अभियान टिमद्वारा गरिब बस्तिमा न्यानो कपडा वितरण

१ जेष्ठ २०७७, बिहीबार १०:३१

नेपाल टी–२० :पोखरालाई पराजित गर्दै विराटनगरको दोस्रो जित

किन हुँदैछ विराटनगरका अर्जुन साउदको तुलना धोनीसँग ?

समान शिक्षा बनाउन जोड :मुख्यमन्त्री राई

राष्ट्र बैंक अगाडि मोरङका उद्योगी व्यावसायीका धर्ना

नेपाल राष्ट्र बैंक प्रवेशद्वार अगाडि मोरङका उद्योगी व्यावसायीका धर्ना

प्रदेश १ का सांसदले लिए शपथ

विराटनगरलाई दुई रनले पराजित गर्दै लुम्बिनीको दोस्रो जित

विद्यार्थीको साथि विद्यार्थी क्लबद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

१ जेष्ठ २०७७, बिहीबार १०:३१
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

१ जेष्ठ २०७७, बिहीबार १०:३१
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

१ जेष्ठ २०७७, बिहीबार १०:३१
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

१ जेष्ठ २०७७, बिहीबार १०:३१
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

१ जेष्ठ २०७७, बिहीबार १०:३१
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.