जेष्ठ १ , विराटनगर –
देशभर कोरोना संक्रमितको संख्या २ सय ४६ पुगेको छ । आज दिउँसो पूर्वी नवलपरासीमा भारतबाट आएका ४९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि संक्रमितको संख्या २ सय ४६ पुगेको हो ।
आज बिहान मात्रै २ जनामा कोरोना संक्रमित पुष्टि भएको थियो ।