जेठ ७, काठमाडौँ –
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले औपचारिक रुपमा नेपालको नयाँ नक्सा सार्वजनिक गरेको छ।
मन्त्रिपरिषद्बाट स्वीकृत भए अनुसार लिम्पयाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नक्सा सार्वजनिक भएको हो।
मन्त्रालयमा आयोजित एक कार्यक्रममा मन्त्री पद्मा अर्यालले नक्सा सार्वजनिक गरेकी हुन्।
Facebook Comments