• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

एक महिनाअघि काठमाडौ बाट हिँडेका ८ भारतीयलाई आलमले गरे उद्धार

by पहिलो नेपाल
८ जेष्ठ २०७७, बिहीबार ०८:२४
एक महिनाअघि काठमाडौ बाट हिँडेका ८ भारतीयलाई आलमले गरे उद्धार

जेठ ८, विराटनगर –
एक महिनाअघि काठमाडौ बाट हिँडेका आठ जना भारतीय मजदुरलाई युवा नेता ओसिम आलमले उद्घार गरेका छन् । उनिहरुलाई मोरङको धनपालथान स्थित कदमाबाट उद्धार गरिएको हो ।

काठमाडौंबाट घर फर्किन सिराहा पुगेका उनीहरूलाई त्यहाँको स्थानीय तहले थापापाएपछि २२ दिन क्वारेनटाइनमा राखेको थियो। स्वाब परीक्षणको नतिजा नेगेटिभ आएपछि उनीहरूलाई क्वारेनटाइनबाट छोडिएको थियो। त्यसपछि पुनः घर फर्किन उनीहरू एम्बुलेन्स चढेर मोरङस्थित धनपालथानसम्म आइपुगे।

तर मोरङको प्रशासनले कोरोना सङ्क्रमणको जोखिम उच्च रहेको बेला घर पठाउन नसकिने बताएपछि उनिहरु अलपत्र परेका थिए । अलपत्र परेका ८ जना भारतिय मजदुरलाई जिल्ला प्रशासन कार्यालय मोरङको आग्रहमा मंगलबार राती १२ बजे उद्धार गरिएको युवा नेता ओसिम आलमले बताए। उनका अनुसार अहिले भारतीय मजुरलाई विराटनगर ११ मा रहेको हाम्रो नेपाल होस्टेलमा राखिएको छ।

लकडाउन अवधिभरि उनीहरुको बस्ने र निःशुल्क खानाको व्यवस्था आफ्नो टिमले गर्ने आलमको बताए।

Facebook Comments

Related Posts

प्रदेश १ : प्रदेशसभा बैठकले दुई वटा अध्यादेश र एउटा नियमावली पारित

प्रदेश १ : प्रदेशसभा बैठकले दुई वटा अध्यादेश र एउटा नियमावली पारित

८ जेष्ठ २०७७, बिहीबार ०८:२४
हाम्रो अभियान टिमद्वारा गरिब बस्तिमा न्यानो कपडा वितरण

हाम्रो अभियान टिमद्वारा गरिब बस्तिमा न्यानो कपडा वितरण

८ जेष्ठ २०७७, बिहीबार ०८:२४

नेपाल टी–२० :पोखरालाई पराजित गर्दै विराटनगरको दोस्रो जित

किन हुँदैछ विराटनगरका अर्जुन साउदको तुलना धोनीसँग ?

समान शिक्षा बनाउन जोड :मुख्यमन्त्री राई

राष्ट्र बैंक अगाडि मोरङका उद्योगी व्यावसायीका धर्ना

नेपाल राष्ट्र बैंक प्रवेशद्वार अगाडि मोरङका उद्योगी व्यावसायीका धर्ना

प्रदेश १ का सांसदले लिए शपथ

विराटनगरलाई दुई रनले पराजित गर्दै लुम्बिनीको दोस्रो जित

विद्यार्थीको साथि विद्यार्थी क्लबद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

८ जेष्ठ २०७७, बिहीबार ०८:२४
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

८ जेष्ठ २०७७, बिहीबार ०८:२४
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

८ जेष्ठ २०७७, बिहीबार ०८:२४
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

८ जेष्ठ २०७७, बिहीबार ०८:२४
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

८ जेष्ठ २०७७, बिहीबार ०८:२४
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.