जेठ ९ –
नेपालमा थप ३० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टी भएको छ ।
संक्रमितहरु मध्ये १५ जना सर्लाहीको रहेका छन् भने अन्य नवलपरासी (बर्दघाट सुस्ता पूर्व), चितवन र कपिलवस्तुका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सर्लाहकिो गोडैता नगरपालिकाको वडा नम्बर ८, ९, ११, १३ र १४ का तथा रामनगर बहुअर्वा गाउँपालिका वडा नम्बर ७ का २२ देखि ३९ वर्षका १४ जना पुरुष र १८ वर्षिया एक महिला रहेको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।
Facebook Comments