• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

शुक्रवार ५० जना संक्रमित थपिए, ४० जिल्लामा फैलियो कोरोना

by पहिलो नेपाल
९ जेष्ठ २०७७, शुक्रबार १९:१२
हालसम्म २३ हजार ९ सय १४ जनाको पिसिआर परिक्षण

जेठ ९, काठमाडौ –
शुक्रबार देशभर ५० जना कोरोना संक्रमित थपिएका छन्। योसँगै संक्रमितको संख्या ५ सय ७ पुगेको छ ।

त्यस्तो कोरोना भाइरस नेपालका ४० जिल्लामा फैलिएको छ। जसमध्ये ३ जनाको मृत्यु भएको छ भने ७० जना स्वास्थय लाभ गरी घर फर्किसकेका छन् । बाँकी ४३४ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको र सबैको स्वास्थ्य अवस्था हालसम्म सामान्य रहेको स्वास्थ मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सबैभन्दा बढी संक्रमित बाँके जिल्लामा रहेका छन् । बाँकेमा शुक्रबारमात्रै १४ जना संक्रमित थपिँदै कूल संक्रमितको संख्या ११५ जना पुगेको छ । यस्तै २१ जना शुक्रबार नै निको भएर घर फर्किएका छन् । बाँकेपछि सबैभन्दा धेरै संक्रमित पर्सा जिल्लामा ९१ जना रहेका छन् । पर्सामा ३ जना निको भइसकेका छन् ।

यसबाहेक हालसम्म रुपन्देहीमा २९, उदयपुरमा ३३, कपिलवस्तुमा ६९, काठमाडौंमा १२, धादिङमा २, कैलालीमा ७, बारामा ४, धनुषामा    ९, रौतहटमा २२, बाग्लुङमा २, चितवनमा ५, झापामा    ३५, महोत्तरीमा ३, भक्तपुरमा    ३, बर्दियामा २, भोजपुरमा १, कञ्चनपुरमा १ जना कोरोना संक्रमित फेला परेका छन् ।

यसैगरी नवलपरासी (पश्चिम) मा ६, सप्तरीमा १, सर्लाहीमा १९, नवलपुरमा २, मकवानपुरमा २, दाङमा ५, काभ्रेमा    १, सिरहामा १, सिन्धुपाल्चोकमा १, मोरङमा ५, धनकुटामा    ७, गुल्मीमा १, खोटाङमा १, दैलेखमा    १, सुनसरीमा ३, ललितपुरमा १, लमजुङमा १, रामेछापमा १, सिन्धुलीमा    १, बैतडीमा १ र डडेलधुरामा पनि १ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये सिन्धुपाल्चोक, गुल्मी र बाँकेका एक–एक गरी ३ जनाको मृत्यु भइसकेको छ । संक्रमितमध्ये बैतडी र डडेलधुरामा शुक्रबारमात्रै थपिएका हुन् ।

मन्त्रालयका अनुसार बाँके २१ र पर्साका ३ सहित रुपन्देहीमा एक जना निको भएका छन् भने उदयपुरमा २३, काठमाडौंमा ९, कैलालीमा ४, रौतहटका १, बागलुङमा २, चितवनमा २, झापामा २, भोजपुरमा १ र  कञ्चनपुरमा १ जना निको भएका छन् ।

Facebook Comments

Related Posts

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

९ जेष्ठ २०७७, शुक्रबार १९:१२
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

९ जेष्ठ २०७७, शुक्रबार १९:१२

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

नेपाल टी-२० : विराटनगरको तेस्रो जित

बुस्टर डोजका खोप माघमा १५ लाख मात्रा आउने

प्रदूषण बढाएको भन्दै स्थानीयद्वारा लुम्बिनी चिनी मिलमा तालाबन्दी

जाडोमा रक्सी पिउँदा शरीर तात्छ ?

कांग्रेस केन्द्रीय समिति बैठक सर्‍यो

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

९ जेष्ठ २०७७, शुक्रबार १९:१२
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

९ जेष्ठ २०७७, शुक्रबार १९:१२
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

९ जेष्ठ २०७७, शुक्रबार १९:१२
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

९ जेष्ठ २०७७, शुक्रबार १९:१२
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

९ जेष्ठ २०७७, शुक्रबार १९:१२
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.