जेठ ९ –
बारामा ६ र सप्तरी, मकवानपुर, तथार भक्तपुरमा एक-एक जना गरी थप ९ जनामा कोरोना संक्रमण भेटिएको छ । यससँगै संक्रमणको संख्या ५१६ पुगेको छ ।
मकवानपुरमा ५४ वर्षीया महिला, भक्तपुरमा ४२ वर्षीया महिला र सप्तरीमा ३५ वर्षीया महिलामा कोरोना संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यसै गरीमा बारामा २२, २७, ३०, ३४, २८, र ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो ।
Facebook Comments