<p style="text-align: justify">जेठ १० - शनिबार विहान थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।</p> <p style="text-align: justify">कपिलवस्तु, सर्लाही, रुपन्देही, काठमाडौंलगायतका जिल्लामा कोरोना संक्रमित भेटिएका हुन् ।</p> <p style="text-align: justify">योसँगै कोरोना संक्रमितको संख्या ५ सय ४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।</p>