• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

ईदको अवसरमा युवा नेता आचार्यद्वारा मुस्लिम परिवारलाई सहयोग

by पहिलो नेपाल
११ जेष्ठ २०७७, आईतवार १८:४४
ईदको अवसरमा युवा नेता आचार्यद्वारा मुस्लिम परिवारलाई सहयोग

जेठ ११, विराटनगर –
नेकपाका युवा नेता जीवन आचार्यले मुस्लिम परिवारलाई सहयोग गरेका छन् । आचार्यले मुस्लिम समुदायको पर्व इदको अवसरमा विराटनगरका मुस्लिम परिवारलाई सहयोग गरेका हुन् ।

युवा नेता आचार्यको सहयोगमा विराटनगर महानगरपालिका वडा नम्बर ९ स्थित घोगापुल चौकका सय मुस्लिम परिवारलाई ५ केजि चामल र डेढ केजि जिउँदो कुखुराको मासु सहयोग गरिएको राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य इश्वरी आचार्यले जानकारी दिए । मुस्लिम समुदायको महत्त्वपूर्ण पर्व ईद सोमबार मनाइँदै छ । त्यसैलाई मध्यनजर गर्दै लकडाउनका कारण समस्यामा परेका र आर्थिक अवस्था कमजोर भएका मुस्लिम परिवारलाई इद पर्वको अवसरमा सहयोग गरिएको आचार्यले बताए ।

आचार्यले यसअघि पनि विभिन्न ठाउँमा राहत सामाग्री सहयोग गर्दै आइरहेका छन् । सहयोग हस्तान्तरण कार्यक्रममा उनी उपस्थित नभए पनि राष्ट्रिय युवा संघ नेपालका नेताहरूको उपस्थितिमा हस्तान्तरण गरिएको थियो ।

Facebook Comments

Related Posts

प्रदेश १ : प्रदेशसभा बैठकले दुई वटा अध्यादेश र एउटा नियमावली पारित

प्रदेश १ : प्रदेशसभा बैठकले दुई वटा अध्यादेश र एउटा नियमावली पारित

११ जेष्ठ २०७७, आईतवार १८:४४
हाम्रो अभियान टिमद्वारा गरिब बस्तिमा न्यानो कपडा वितरण

हाम्रो अभियान टिमद्वारा गरिब बस्तिमा न्यानो कपडा वितरण

११ जेष्ठ २०७७, आईतवार १८:४४

नेपाल टी–२० :पोखरालाई पराजित गर्दै विराटनगरको दोस्रो जित

किन हुँदैछ विराटनगरका अर्जुन साउदको तुलना धोनीसँग ?

समान शिक्षा बनाउन जोड :मुख्यमन्त्री राई

राष्ट्र बैंक अगाडि मोरङका उद्योगी व्यावसायीका धर्ना

नेपाल राष्ट्र बैंक प्रवेशद्वार अगाडि मोरङका उद्योगी व्यावसायीका धर्ना

प्रदेश १ का सांसदले लिए शपथ

विराटनगरलाई दुई रनले पराजित गर्दै लुम्बिनीको दोस्रो जित

विद्यार्थीको साथि विद्यार्थी क्लबद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

११ जेष्ठ २०७७, आईतवार १८:४४
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

११ जेष्ठ २०७७, आईतवार १८:४४
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

११ जेष्ठ २०७७, आईतवार १८:४४
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

११ जेष्ठ २०७७, आईतवार १८:४४
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

११ जेष्ठ २०७७, आईतवार १८:४४
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.