जेठ ११ विराटनगर –
भारतीय ह्याकरले नेपालका २० भन्दा बढी स्कुलका वेबसाइट ह्याक गरेका छ ।
PL4Y_M4k3R नामको ह्याकरले साईट ह्याक गरि कहिल्यै पनि भारतीय साइबर स्पेस छुने सपना नदेखाउनु भन्दै नेपाली ह्याकरहरुलाई चेतावनी दिएका छ ।
भारतीय ह्याकरले ह्याक गरेका वेबसाइटहरुमा अधिकांश विराटनगरका छन् ।
Facebook Comments