जेठ १२ –
कोरोना भाईरसबाट नेपालमा ८७ जना उपचारपछि निको भएका छन् । सोमबार बिहानसम्म ६ सय ३ जना संक्रमित मध्ये ८७ जना निको भएर घर फर्किएका छन् ।
त्यस्तै कोरोना बाट ३ जनाले ज्यान गुमाईसकेका छन् भने ५ सय १३ जना उपचारका क्रममा छन्। नेपालमा कुनैपनी बिरामी गम्भीर प्रकृतिका छैनन् ।
Facebook Comments