जेठ १२ –
आज साँझ प्रधानमन्त्री केपि शर्मा ओलिले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलिले साँझ ५:३० बजे सम्बोधन गर्ने बताईएको छ ।
सम्बोधनको प्रत्यक्ष प्रसारण नेपाल टेलिभिजनबाट हुनेछ ।
त्यसअघि ५ बजे मन्त्रीपरिषद् बैठक पनि बस्दैछ। बैठकमा बिदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउने विषय र बढ्दै गहिरहेको कोरोना भाइरस केन्द्रित छलफल हुने बताईएको छ ।
Facebook Comments