• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

पुर्व मन्त्री पण्डितले विराटनगर ९ मा सहयोग गरे ९ क्विन्टल चामल

by पहिलो नेपाल
१३ जेष्ठ २०७७, मंगलवार १८:१४
पुर्व मन्त्री पण्डितले विराटनगर ९ मा सहयोग गरे ९ क्विन्टल चामल

जेठ १३, विराटनगर –
पुर्व संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले आफ्नो निर्वाचन क्षेत्रमा राहत वितरणको कार्यलाई निरन्तरता दिएका छन् । यसैअनुसार पण्डितले विराटनगर वडा नम्बर ९ लाई ९ क्विन्टल चामल सहयोग गरेका छन् ।

आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत पर्ने विराटनगर वडा नम्बर ९ मा पण्डितले ९ सय २० केजि चामल सहयोग गरेका हुन् । मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधिसभा सांसद समेत रहेका पण्डितले त्यस क्षेत्रका गरिब , विपन्न र लकडाउनले समस्यामा परेका परिवारका लागि चामल उपलब्ध गराएको पण्डितका स्वकीय सचिव मनोज राईले जानकारी दिए । राहत स्वरुप उपलब्ध गराएको चामल मंगलबार त्यस क्षेत्रका अगुवाहरुको उपस्थितिमा हस्तान्तरण गरिएको समेत उनले बताए ।

पुर्व मन्त्री पण्डितले यसअघि पनि आफ्नो निर्वाचन क्षेत्रमा पर्ने बुढिगंगा गाउँपालिकाका विपन्न तथा गरिव घरपरिवारलाई खाद्यान्न वितरण गरेका थिए। उनले बुढिगंगा गाउँपालिकामा ५० बोरा चामल र १० बोरा आलु गरिब तथा विपन्न परिवारलाई वितरण गरेका थिए। त्यस्तै यसअघि विराटनगर वडा नं १२ लाई १० क्विन्टल (१ हजार केजि) चामल र वडा नम्बर ६ लाई समेत राहत प्याकेज बनाएर हस्तान्तरण गरिएको थियो। साथै सांसद पण्डितकै पहलमा सुन्दरहरैचामा समेत राहत सामाग्री उपलब्ध गराईएको थियो। पण्डितले १ हजार ५ सय केजि चामल र १ सय ५० केजि नुन प्रदान गरेका थिए। त्यस्तै विराटनगरका ५ र ७ नम्बर वडाका अति विपन्न परिवारलाई समेत पण्डितले खाद्यान्न सहयोग गरेका थिए।

यस्तै राहत वितरण कार्यक्रमलाई निरन्तरता दिईने समेत पण्डितका स्वकीय सचिव मनोज राईले बताए ।

Facebook Comments

Related Posts

प्रदेश १ : प्रदेशसभा बैठकले दुई वटा अध्यादेश र एउटा नियमावली पारित

प्रदेश १ : प्रदेशसभा बैठकले दुई वटा अध्यादेश र एउटा नियमावली पारित

१३ जेष्ठ २०७७, मंगलवार १८:१४
हाम्रो अभियान टिमद्वारा गरिब बस्तिमा न्यानो कपडा वितरण

हाम्रो अभियान टिमद्वारा गरिब बस्तिमा न्यानो कपडा वितरण

१३ जेष्ठ २०७७, मंगलवार १८:१४

नेपाल टी–२० :पोखरालाई पराजित गर्दै विराटनगरको दोस्रो जित

किन हुँदैछ विराटनगरका अर्जुन साउदको तुलना धोनीसँग ?

समान शिक्षा बनाउन जोड :मुख्यमन्त्री राई

राष्ट्र बैंक अगाडि मोरङका उद्योगी व्यावसायीका धर्ना

नेपाल राष्ट्र बैंक प्रवेशद्वार अगाडि मोरङका उद्योगी व्यावसायीका धर्ना

प्रदेश १ का सांसदले लिए शपथ

विराटनगरलाई दुई रनले पराजित गर्दै लुम्बिनीको दोस्रो जित

विद्यार्थीको साथि विद्यार्थी क्लबद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

१३ जेष्ठ २०७७, मंगलवार १८:१४
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

१३ जेष्ठ २०७७, मंगलवार १८:१४
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

१३ जेष्ठ २०७७, मंगलवार १८:१४
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

१३ जेष्ठ २०७७, मंगलवार १८:१४
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

१३ जेष्ठ २०७७, मंगलवार १८:१४
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.