जेठ १६ –
नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १ हजार ४२ पुगेको छ । पछिल्लो पटक बिहिवार एकैदिन १ सय ५६ जना थपिएपछी संक्रमितको संख्या १ नाघेको हो ।
त्यस्तै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ। बिहिवार १ जनाको मृत्यु भएको थियो ।
संक्रमितमध्ये १ सय ८७ जना उपचार पछि निको भएका छन भने ८ सय ५० जना उपचाररत छन। सबैको अवस्था सामान्य रहेको स्वास्थ मन्त्रालयले जनाएको छ ।
Facebook Comments