• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

प्रदेश १ मा प्राविधिक तालिम तथा अनुसान्धान केन्द्र स्थापनाका लागि पिनको सक्रियता

by पहिलो नेपाल
१७ जेष्ठ २०७७, शनिबार ०६:३३
प्रदेश १ मा इन्जिनियरिङ अनुसन्धान तथा तालिम केन्द्र बन्ने
130
Shares

जेठ १६, विराटनगर –
प्रदेश नम्बर १ मा प्राविधिक तालिम तथा अनुसान्धान केन्द्र स्थापनाका लागि प्रोग्रेसिभ ईन्जिनियरिङ्ग एसोसिएसन नेपाल (पिन) ले सक्रियता देखाएको छ । केन्द्र स्थापनाका लागि प्रदेश नम्बर १ को पिन समितिले मुख्यमन्त्री शेरधन राईसमक्ष माग राखेको छ ।

प्रगतिशिल बिचारधारा राख्ने ईन्जिनियरिङ्ग पेशाकर्मीहरुको संगठन पिन प्रदेश १ समितिले आर्थिक वर्ष २०७७/७८ को लागि प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक हुनलागेको पुर्व अवसर पारेर मुख्यमन्त्री शेरधन राईसँग माग राखेको हो । समितिले ईन्जिनियरिङ्ग पेशा/व्यवसाय गर्ने सम्पूर्ण जनशक्तिको क्षमता-विकास गर्न तथा दक्ष एवं विशेषज्ञ प्राविधिक जनशक्ति प्रदेश भित्रनै निर्माण गर्ने उदेश्यसहित प्रदेश सरकार समक्ष प्रस्ताव राखेको पिनका प्रदेश नम्बर १ सचिवालय सदस्य ई. पवन झाले बताए । उनका अनुसार पिनले प्रदेश एकको समग्र विकासको लागी आवश्यक जनशक्ति उत्पादनका लागी प्रदेश-१ मा प्राविधीक तालिम तथा ईन्जिनियरिङ्ग अनुसन्धान केन्द्र स्थापनाका लागी अबधारणा पत्र सहित प्रदेश-१ का मुख्यमन्त्री सेरधन राई समक्ष माग प्रस्तुत गरेको हो ।

गुणस्तरिय पुर्वाधार विकासका लागी आवश्यक जनशक्ति प्रदेश भित्र नै तयार गर्न, स्वदेशी प्रविधी र ज्ञान-सिपको समय सापेक्ष खोज, अन्वेषण, विकास र प्रयोग गर्न, प्रदेश भित्र उपलब्ध श्रोत साधन र आवस्यकताको आधारमा राष्ट्रिय-अन्तराष्ट्रिय स्तरमा प्राप्त सूचना, ज्ञान-सिप र प्रविधीको उपयोग गर्न सक्ने जनशक्ति उत्पादन गर्न, उपकरण तथा यान्त्रिकरणमा खोज, अनुसन्धान र विकास गर्न, नयाँ नयाँ रोजगारीका अवसरहरुको सम्भावना र सिर्जनाको लागी तालिम तथा क्षमता बिकासको आवस्यकता पुरा गर्न तथा प्रदेश भित्र कृषिमा यान्त्रिकरण र ब्यवसायीकरण तथा औधोगिकिकरणको लागि अल्पकालिन तथा दिर्घकालिन रुपमा जनशक्ति तयार गरि रोजगारीका अवसरहरु सिर्जना गर्न प्रस्तावित प्राविधीक तालिम तथा ईन्जिनियरिङ्ग अनुसन्धान केन्द्रले महत्वपूर्ण भुमिका खेल्ने ई. झाले बताए ।

पिन प्रदेश-१ एकका अध्यक्ष ई. दीपक पौडेलले एक कार्यक्रमका बिच उक्त आवधारणा प्रस्तुत गरेका थियो । उक्त अवसरमा मुख्यमन्त्री, भौतिक पुर्वाधार राज्यमन्त्री, मुख्यमन्त्रीका प्राविधिक सल्लाहकार तथा पिन केन्द्रीय समिति सल्लाहकार ई. महेन्द्र बहादुर गुरुङ लगायतको उपस्थीती रहेको थियो ।

उक्त प्रस्तावलाई सर्वप्रथम प्रदेश-१ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की समक्ष पेश गरिएको थियो । आगामी बर्षको नीति तथा कार्यक्रममा पिनले गरेको प्रस्तावलाई सम्बोधन हुने आस्वासन पाईएको अध्यक्ष पौडेलले बताए ।

Facebook Comments

130
Shares

Related Posts

नेपाल टी-२०  : विराटनगरको तेस्रो जित

नेपाल टी-२० : विराटनगरको तेस्रो जित

१७ जेष्ठ २०७७, शनिबार ०६:३३
प्रदेश १ मा सरकार गठन दलहरुको   छुट्टाछुट्टै छलफलमा

प्रदेश १ मा सरकार गठन दलहरुको छुट्टाछुट्टै छलफलमा

१७ जेष्ठ २०७७, शनिबार ०६:३३

प्रदेश १ : प्रदेशसभा बैठकले दुई वटा अध्यादेश र एउटा नियमावली पारित

नेपाल टी-२० : विराटनगरलाई हराउँदै लुम्बिनी प्लेअफमा

प्रदेश १ मा दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीको नाम पेश गर्न आव्हान

हाम्रो अभियान टिमद्वारा गरिब बस्तिमा न्यानो कपडा वितरण

नेपाल टी–२० :पोखरालाई पराजित गर्दै विराटनगरको दोस्रो जित

प्रदेश १ संसद्को पहिलो अधिवेशन पुष १७ लाई आह्वान

प्रदेश १ का नाम छिट्टै टुंगो लगाउने प्रतिवद्धता

समान शिक्षा बनाउन जोड :मुख्यमन्त्री राई

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

१७ जेष्ठ २०७७, शनिबार ०६:३३
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

१७ जेष्ठ २०७७, शनिबार ०६:३३
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

१७ जेष्ठ २०७७, शनिबार ०६:३३
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

१७ जेष्ठ २०७७, शनिबार ०६:३३
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

१७ जेष्ठ २०७७, शनिबार ०६:३३
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.