जेठ १८, विराटनगर –
विराटनगरमा थप एक जनामा कोरोना सँक्रमण पुष्टि भएको छ । विराटनगर १२ की ४५ वर्षीया एक महिलामा कोरोना पुष्टि भएको हो ।
सँक्रमित महिला केही दिनअघि मात्र भारतबाट आएको खुलेको छ । । योसँगै विराटनगरमा सँक्रमितको सँख्या ३ पुगेको छ । यसअघि विराटनगर ६ र १५ मा एकएक् जना सँक्रमित देखिएका थिए ।
Facebook Comments