जेठ १९ –
सर्वोच्च अदालतले क्वारेन्टिनमा रहेका सबैको पीसीआर बिधिबाट निशुल्क कोरोना परीक्षण गर्न अन्तरिम आदेश जारी गरेकोे छ । न्यायाधीश प्रकाशमानसिंह राउत र कुमार रेग्मीको संयुक्त इजलासले सरकारको नाममा अन्तरिम आदेश जारी गरेको हो ।
अधिवक्त पुण्यप्रसाद खतिवडा समेतले दायर गरेको रिटमा सुनुवाई गर्दै क्वारेन्टिनमा रहेकाको हकमा आश्यक पर्ने स्वास्थ्य सेवा र सुरक्षा प्रबन्ध मिलाउन भनिएको छ । यो समाचार आजको राजधानि दैनिकमा छ ।
Facebook Comments