जेठ १९ –
कर्णाली प्रदेशमा दुई सुरक्षाकर्मीसहित ४३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पीसीआर परीक्षण रिपोर्ट अनुसार दुई सुरक्षाकर्मीसहित ४३ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् । योसँगै देशभर १६ सय १५ जनामा संक्रमण पुष्टि भएको छ।
Facebook Comments