जेठ २० –
नेपालमा पछिल्लो केहि दिनएता कोरोना भाइरसको सँक्रमण तिव्र गतिमा फैलिरहेको छ । पछिल्लो २४ घण्टामा २ सय ३९ जना सँक्िरमत थपिएपछी देशभर सँक्रमितको सँख्या १ हजार ८ सय ११ पुगेको छ ।
जम्मा सँक्रमितमध्ये २ सय २१ जना उपचारपछि निको भएका छन् भने १ हजार ५ सय ८२ जना उपचाररत छन् । त्यस्तै ८ जनाले ज्यान गुमाईसकेका छन् ।
Facebook Comments