• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

विराटनगरको जनरल हस्पिटलले २२ महिने बालकको निःशुल्क उपचार गर्दै

by पहिलो नेपाल
२१ जेष्ठ २०७७, बुधबार ०८:४८
विराटनगरको जनरल हस्पिटलले २२ महिने बालकको निःशुल्क उपचार गर्दै
160
Shares

जेठ २१, विराटनगर –
कोरोना भाइरसको त्रासको कारणले अहिले कतिपय अस्पतालहरुले बिरामीलाई उपचार नै गराउन छाडेको अवस्थामा एक अस्पतालले भने एकजान बालकको निशुल्क उपचार गराईरहेको छ । विराटनगरको घोघापुलचौकमा रहेको जनरल हस्पिटल एण्ड ट्रमा केयर सेन्टरले २२ महिने एक बालकको निःशुल्क उपचार सेवा दिईरहेको छ ।

सुनसरी जलपापुर १० का २२ महिनाको रेहान मियाँको अस्पतालले निःशुल्क उपचार सेवा गरिरहेको छ । २२ महिने सो बालकको एक वर्ष अगाडी आमाको मृत्यु भएको थियो भने बुवा मानसिक सन्तुलन गुमाएकाले हजुरआमाले उनको पालनपोषण गरिरहेको अस्पतालले जनकारी दिएको छ ।

बालकको हजुरआमाको अर्थिक अवस्था कमजोर भएको र उपचार गर्ने अवस्था पनि नभएकाले सुरनसरीस्थित एक अस्पतालमा उपचार भईरहेको बालकलाई जनरल हस्पिटल एण्ट ट्रमा केयर सेन्टरका वरिष्ठ नवजात शिशु तथा बालरोग विशेषज्ञ डा. फदेन्द्र साहले शनिबार उपचारका लागि अस्पतालमा ल्याएको अस्पतालका अध्यक्ष जयप्रकाश रोयले जानकारी दिए ।

बालकको स्वास्थ्य अवस्था सुधार नभएसम्म अस्पतालको तर्फबाट उपचार दिईरहने रोयको भनाई छ । बालकलाई सन्तुलित आहारको अभावले कुपोषणको सिकार भएको र हाल निमोनिया भएको डा. फदेन्द्र साहले जानकारी दिए । डा. साहको अनुसार पहिलो दिन भन्दा पछिल्लो समयमा बालकको स्वस्थ्यमा केहि सुधार आएको छ ।

कोरोना भाईरस संक्रमणको त्राससँगै लकडाउनले अस्पतालको आर्थिक अवस्था पनि सिथिल भएको अवस्थामा आर्थिक अभावको कारण निर्दोष बच्चाको ज्यान तलमाथी नहोस् भन्ने उद्देश्यले अस्पतालले बालकको उपचारको खर्च व्यहोरेको अस्पतालका एमडि दिपक रोयले बताए ।

युवा नेता ओसिम आलमको नेतृत्वमा संचालनमा रहेको निःशुल्क खाना खुवाउने अभियानले विरामीका आफ्न्तलाई पनि खाना खुवाईरहेको अस्पतालका ईन्चार्ज विशाल साहले जनकारी दिए ।

Facebook Comments

160
Shares

Related Posts

नेपाल टी-२० काठमाडौं नाइटराइडर्समाथि पोखराको सहज जित

२१ जेष्ठ २०७७, बुधबार ०८:४८

नेपाल टी-२० काठमाडौं नाइटराइडर्समाथि पोखराको सहज जित

२१ जेष्ठ २०७७, बुधबार ०८:४८

ऋषभ पन्तलाई बचाउने बस ड्राइभर

नेपाल टी–२० : जनकपुरलाई पराजित गर्दै काठमाडौंको तेस्रो जित

मनाङमा चिसो बढी भएको अवस्थामा पनि पर्यटक भित्रिँदै

सुदूरपश्चिमद्वारा कर्मचारी नियुक्तिका लागि आवेदन आह्वान प्रदेश लोक सेवा आयोग

क्वार्टरफाइनलको पहिलो खेल ब्राजिल र क्रोएसियाबीच शुक्रबार हुने

मौन अवधिमा फुर्सदिला ओली, पत्नीलाई भान्सामा सघाउँदै

नेदरल्यान्ड्सका ब्याट्सम्यान स्टेफनद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा

आज नेपाली बजारमा सुनको मूल्य तोलामा १४ सय रूपैयाँले बढ्यो

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

२१ जेष्ठ २०७७, बुधबार ०८:४८
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

२१ जेष्ठ २०७७, बुधबार ०८:४८
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

२१ जेष्ठ २०७७, बुधबार ०८:४८
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

२१ जेष्ठ २०७७, बुधबार ०८:४८
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

२१ जेष्ठ २०७७, बुधबार ०८:४८
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.