जेठ २२ –
नेपालमा पछिल्लो समय कोरोना भाइरस तिव्र गतिमा फैलिरहेको छ । बुधवार मात्र एकैदिन २ सय एक जना सँक्रमित थपिएपछी देशभर सँक्रमितको सँख्या २ हजार ३ सय पुगेको छ ।
त्यस्तै बुधवार नै थप एक जनाको मृत्यु भएपछी नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सँख्या ९ पुगेको छ । जम्मा सँक्रमित मध्ये २ सय ७८ जना उपचारपछी निको भएर घर फर्कीएका छन् भने २ हजार १३ जना सँक्रमित उपचाररत रहेका छन् ।
कारोना भाइरस सात वटै प्रदेशका ६४ जिल्लामा फैलिएको छ ।
Facebook Comments