जेठ २४ –
नेपालमा पछिल्लो समय कारोना भाइरस सँक्रमणको दर ह्वात्तै बडेको छ । दैनिक दुईसय भन्दा माथि सँक्रमित थपिरहेका छन् । हालसम्म नेपालमा सँक्रमितको सँख्या २ हजार ९ सय १२ पुगेको छ ।
शुक्रवार एकैदिन २ सय ७८ जना सँक्रमित थपिएपछी सँक्रमितको सँख्या ३ हजारको हाराहारीमा पुगेको हो । सँक्रमितमध्ये ३ सय ३३ जना उपचारपछी घर फर्कीएका छन् भने २ हजार ५ सय ३८ जना उपचारको क्रममा रहेका छन् ।
त्यस्तै शुक्रवार नै एकजनाको कोरोना भाइरसबाट मृंत्यु भएपछी मृतकको सँख्या ११ पुगेको छ । हालसम्म नेपालमा कोरोना भाइरस सातवटै प्रदेशका ६८ जिल्लामा फैलिएको छ ।