• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

एमसिसीको बिरोधमा कालो बेलुन सहित माइतीघरमा प्रदर्शन

by पहिलो नेपाल
२६ जेष्ठ २०७७, सोमबार १६:१७
एमसिसीको बिरोधमा कालो बेलुन सहित माइतीघरमा प्रदर्शन

जेठ २६, काठमाडौ –
अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)को विरोधमा काठमाडौँमा कालो बेलुनसहित प्रदर्शन भएको छ ।

काठमाडौँको माइतीघरमा सोमबार कालो बेलुनसहित प्रदर्शन गरिएको हो । प्रदर्शनकारीहरुले एमसिसी राष्ट्रघाती रहेकोले त्यसलाई स्वीकार गर्न नहुने भन्दै चर्का नाराबाजी गरेका छन् ।

 एमसिसीको विरोधमा काठमाडौँमा दिनहुँ प्रदर्शन भइरहेको र यसखाले विरोध कार्यक्रम भोलि को दिनमा पनि झन ससक्त रूपमा आगाडी बढाउँने अनेरास्ववियू नेता उपदेश यादव ले जानकारी गराए । साथै देश को हरेक ठाँउ ठाँउ बाट आन्दोलन गर्न आवहान पनि गरे ।

आजको कार्यक्रम मा विद्यार्थी नेता रबिन बस्नेत, निर्ग जैसी, दुरदराज तामाङ्ग, समीर बुढाथोकी,निरोज श्रेष्ठ, पूजा कडेल, रोजिना श्रेष्ठ , भूमिराज अधिकारी लगायत विभिन्न संघ संगठन को नेताहरुको उपस्थिती थियो ।

Facebook Comments

Related Posts

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

२६ जेष्ठ २०७७, सोमबार १६:१७
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

२६ जेष्ठ २०७७, सोमबार १६:१७

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

नेपाल टी-२० : विराटनगरको तेस्रो जित

बुस्टर डोजका खोप माघमा १५ लाख मात्रा आउने

प्रदूषण बढाएको भन्दै स्थानीयद्वारा लुम्बिनी चिनी मिलमा तालाबन्दी

जाडोमा रक्सी पिउँदा शरीर तात्छ ?

कांग्रेस केन्द्रीय समिति बैठक सर्‍यो

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

२६ जेष्ठ २०७७, सोमबार १६:१७
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

२६ जेष्ठ २०७७, सोमबार १६:१७
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

२६ जेष्ठ २०७७, सोमबार १६:१७
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

२६ जेष्ठ २०७७, सोमबार १६:१७
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

२६ जेष्ठ २०७७, सोमबार १६:१७
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.