जेठ २८ –
नेपालमा कोरोना भाइरसको सँक्रमण तिव्र गतिमा फैलिरहेको छ । पछिल्लो १ सातामा नै सँक्रमितको सँख्या दोब्बर पुगेको छ । मंगलवार एकैदिन ३ सय २४ जना थपिएपछी सँक्रमितको सँख्या ४ हजार नाघेको छ । हालसम्म नेपालमा ४ हजार ८६जना सँक्रमित रहेका छन् ।
त्यस्तै, ५ सय ८४ जना उपचारपछी निको भएर घर फर्किएका छन् भने ३ हजार ४ सय ८७ जना गपचारको क्रममा छन् ।
नेपालको ७२ जिल्लमा फैलिएको कोरोना भाइरसबाट मंगरवार एकजनाको मृत्यु भएपछी मृतको सँख्यखा १५ पुगेको छ ।
Facebook Comments