जेठ २८, काठमाडौ –
नेपालमा कोरोना भाइरसको २७९ नयाँ संक्रमित थपिएका छ्न् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या चार हजार तीन सय ६४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पत्रकार सम्मेलनमा जानकारी दिए ।
मन्त्रालयका अनुसार नेपालमा कोरोनाकै कारण १५ जनाको मृत्यु भइसकेको छ। कोरोना जित्नेको संख्या भने ६ सय ७४ पुगेको छ । बुधबार ९० जना डिस्चार्ज भएका हुन् ।
Facebook Comments