जेठ ३० –
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट निको हुनेको सँख्या ३८ लाख ४१ हजारभन्दा बढि रहेको छ । विश्वभर सँक्रमितको सँख्या ७५ लाख ९५ हजारभन्दा बढि हुँदा उपचारपछी निको हुनेको सँख्या ३८ लाख ४१ हजार नाघेको हो ।
त्यस्तै, भाइरसबाट मृत्यु हुनेको सँख्या ४ लाख २३ हजार नाघेको छ । शुक्रवार विहानसम्म विश्वभर ४ लाख २३ हजार ८ सय जनाले कोरोना भाइरसबाट ज्यन गुमाएका छन् ।
Facebook Comments