जेठ ३१ –
शुक्रवार नेपालमा एकैदिन अहिलेसम्मकै धेरै सँक्रमित थपिएका छन् । शुक्रवार देशभर ४ सय ४८ जना कोरोनाका नयाँ सँक्रमित थपिएपछी सँक्रमितको सँख्या ५ हजार नाघेको हो । शनिवार बिहानासम्म देशभर सँक्रमितको सँख्या ५ हजार ६२ पुगेको छ ।
त्यस्तै, शुक्रवार थप एकजनाको कारोनाबाट मृत्यु भएको छ । योसँगे कोरोनाबाट मृत्यु हुनेको सँख्या १६ पुगेको छ ।
हालसम्म नेपालमा ८ सय ७७ जना सँक्रमित उपचारपछी निको भएर घर फर्किएका छन् भने ४ हजार १ सय ६९ जना उपचारको क्रममा छन् ।
Facebook Comments