जेठ ३२
नेपालमा कोरोना सँक्रमिमतको सँख्या बढ्ने क्रम जारी छ । शनिवार एकैदिन २ सय ७३ जना नयाँ सँक्रमित थपिएका छन् । योसँगै देशभर सँक्रमितको सँख्या ५ हजार ३ सय ३५ पुगेको छ ।
साथै शुक्रवार नै थप २ जनाको मृत्यु भएपछी मृतको सँख्या १८ पुगेको छ ।
हालसम्म नेपालमा ९ सय १३ जना कोरोना सँक्रमित उपचारपछी निको भएर घर फर्कीएका छन् भने ४ हजार ४ सय ४ जना उपचारको क्रममा रहेका छन् ।
Facebook Comments