• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

टिकटकसहित ५२ वटा एप्लिकेसन भारतमा प्रतिबन्ध गर्न भारतीय अनुसन्धान एजेन्सीहरुको माग

by पहिलो नेपाल
४ असार २०७७, बिहीबार १२:५९
टिकटकसहित ५२ वटा एप्लिकेसन भारतमा प्रतिबन्ध गर्न भारतीय अनुसन्धान एजेन्सीहरुको माग
28
Shares

असार ४, काठमाडौ –
भारतीय अनुसन्धान एजेन्सीहरुले चिनियाँ एप्लिकेसनहरु भारतमा प्रतिबन्ध हुनुपर्ने माग गरेका छन्। भारत र चिनबिच तनाब उत्पन्न भएका बेला चिनसँग सम्बन्धित एप्लिकेसनहरु भारतमा बन्द गर्नुपर्ने एजेन्सीहरुले माग गरेका हुन्।

हालै अनुसन्धान एजेन्सीहरुले ५२ वटा मोबाइल एप्लिकेसनको नाम भारत सरकारलाई बुझाएका छन्।
चर्चित एप्लिकेसन टिकटक, जुम, सेन्डर, सेयर इट, क्लीन मास्टर, यूसी ब्राउजरजस्ता एप्लिकेसन चीनसँग सम्बन्धित भएको र यसले सुरक्षा खतरा उत्पन्न गराउने एजेन्सीहरुको भनाइ छ।

भारतीय एजेन्सीहरुले सरकारलाई यी एप्लिकेसन बन्द गर्न नभए प्रयोगकर्तालाई यी एप्लिकेसन प्रयोगमा रोक लगाउन आग्रह गरेका छन्।

गत सोमबार राति लद्दाख नजिकको सीमा क्षेत्रमा भारतीय र चिनियाँ सेनाबीच झडप हुँदा २० भारतीय सेनाको मृत्यु भएपछि चिन बिरोधि भावना तिव्र रुपमा बढिरहेको छ।

Facebook Comments

28
Shares

Related Posts

कोरोनाबाट मृत्यु हुनेको संख्या १४ हजार ६ सय नाघ्यो

कोरोनाको नयाँ लहर आएदेखि धेरै ब्यक्तिहरु डराईरहेका

४ असार २०७७, बिहीबार १२:५९
सलमान खानको परिवारको शैक्षिक योग्यता कति ?

सलमान खानको परिवारको शैक्षिक योग्यता कति ?

४ असार २०७७, बिहीबार १२:५९

अमेरिकामा हरेक हप्ता कम्तीमा ४८ हजार बालबालिकालाई कोभिड सङ्क्रमण

आणविक धम्की र मिसाइलको चेतावनीबीच उत्तर कोरियाले नयाँ वर्ष मनाउने

कतारमा फिफा विश्वकपमा मेसी बसेको कोठालाई संग्रहालय बनाइने

हिमपातका कारण १७ जनाको मृत्यु जापानमा

वृद्धाश्रममा आगलागी, कम्तीमा २० जनाको मृत्यु

चीनमा कोरोना संक्रमणको नयाँ लहर फैलिंदै

युक्रेनका राष्ट्रपति जेलेन्स्कीले अमेरिकी समकक्षी बाइडनसँग भेटवार्तागर्ने

विश्वकप विजेता अर्जेन्टिनी टोली ट्रफी लिएर घर पुगे

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

४ असार २०७७, बिहीबार १२:५९
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

४ असार २०७७, बिहीबार १२:५९
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

४ असार २०७७, बिहीबार १२:५९
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

४ असार २०७७, बिहीबार १२:५९
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

४ असार २०७७, बिहीबार १२:५९
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.