असार ६, विराटनगर – विराटनगरको सहारा क्लबले वृक्षारोपण कार्यक्रम आयोजना गरेको छ। विराटनगर स्थित एक आश्रममा क्बलले वृक्षारोपण गरेको हो।
क्लबले वडा नम्बर ८ मा अवस्थित बिराटेश्र्वर वृद्ध आश्रममा वृक्षारोपण कार्यक्रम गरेको छ। आश्रमा अध्यक्ष जगत अर्यालको मुख्य आथित्यमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो । क्बलले वृक्षारोपण कार्यक्रमको आयोजना गरेकोप्रती अध्यक्ष अर्यालले खुशी व्यक्त गरेका छन् ।
क्बलले यसअघि पनि विभिन्न सामाजिक कार्यक्रमहरु गर्दै आईरहेको छ ।
Facebook Comments