• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

विश्वभर एकैदिन थपिए १ लाख ८३ हजार नयाँ संक्रमित

by पहिलो नेपाल
८ असार २०७७, सोमबार ०८:१८
हालसम्म २३ हजार ९ सय १४ जनाको पिसिआर परिक्षण

असार ८ –
विश्वभर एकै दिन १ लाख ८३ हजार कोरोना संक्रमित थपिएका छन् । विश्व स्वास्थ्य संगठनले जनाएअनुसार विश्वभर गत २४ घण्टामा १ लाख ८३ हजार २० नयाँ संक्रमित थपिएका हुन्। यो कोरोना संक्रमण सुरु भएयताकै सबैभन्दा धेरै हो। थपिएका संक्रमितमध्ये सबैभन्दा धेरै उत्तर तथा दक्षिण अमेरिकाका छन्। यी महादेशमा १ लाख १६ हजार नयाँ संक्रमित थपिएको अल जजिराले जनाएको छ।

अमेरिकापछि विश्वकै दोस्रो ‘हटस्पट’ ब्राजिलमा मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ। ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार आइतबारसम्ममा ५० हजार ६ सय १७ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या १० लाख ८५ हजार ३८ पुगेको छ।

मेक्सिकोमा पनि संक्रमण तीव्र रुपमा फैलन थालेको छ। त्यहाँ ५ हजार ३ सय ४३ नयाँ संक्रमित देखिएका छन् भने एकै दिन १ हजार ४४ जनाको मृत्यु भएको छ। मेक्सिकोमा हालसम्म १ लाख ८० हजार ५ सय ४५ संक्रमित पुगेका छन्। त्यहाँ २१ हजार ८ सय २५ जनाको मृत्यु भइसकेको छ।

Facebook Comments

Related Posts

बुस्टर डोजका खोप  माघमा १५ लाख मात्रा आउने

बुस्टर डोजका खोप माघमा १५ लाख मात्रा आउने

८ असार २०७७, सोमबार ०८:१८
कोरोनाबाट मृत्यु हुनेको संख्या १४ हजार ६ सय नाघ्यो

कोरोनाको नयाँ लहर आएदेखि धेरै ब्यक्तिहरु डराईरहेका

८ असार २०७७, सोमबार ०८:१८

सलमान खानको परिवारको शैक्षिक योग्यता कति ?

कोरोना सङ्क्रमण देखापरेपछि वीरगञ्ज नाकामा उच्च सतर्कता

थप १४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि

‘तपाईंको मास्क खोइ अभियान फेरि सुरु

अमेरिकामा हरेक हप्ता कम्तीमा ४८ हजार बालबालिकालाई कोभिड सङ्क्रमण

आणविक धम्की र मिसाइलको चेतावनीबीच उत्तर कोरियाले नयाँ वर्ष मनाउने

कतारमा फिफा विश्वकपमा मेसी बसेको कोठालाई संग्रहालय बनाइने

हिमपातका कारण १७ जनाको मृत्यु जापानमा

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

८ असार २०७७, सोमबार ०८:१८
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

८ असार २०७७, सोमबार ०८:१८
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

८ असार २०७७, सोमबार ०८:१८
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

८ असार २०७७, सोमबार ०८:१८
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

८ असार २०७७, सोमबार ०८:१८
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.