असार ९ –
पछिल्लो २४ घण्टामा विश्वभर १ लाख ३८ हजार कोरोनाका सँक्रमित थपिएका छन् । वल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा १ लाख ३८ हजार नयाँ सँक्रमित थपिएसँगै विश्वभर सँक्रमितको सँख्या ९१ लाख ८६ हजार नाघेको छ ।
मंगलवार बिहानको तथ्यांक अनुसार कोरोना भाइरसबाट मृत्यु हुनेको सँख्या ४ लाख ७४ हजार २ सय नाघेको छ । पछिल्लो २४ घण्टामा विश्वभर ३ हजार ८ सय ७८ जनाको मत्यु भएको छ । जकमध्ये ब्राजिलमा मात्र १ हजारभन्दा बढिको मृत्यु भएको छ ।
त्यस्तै, कोरोना सँक्रमितमध्ये हालसम्म ४९ लाख २१ हजारभन्दा कढि उपचारबाट निको भएका छन् । कारोना भाइरस २ सय १५ देशमा फैलिसकेको छ ।