• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

७६ जिल्लामा फैलियो कोरोना, कुन जिल्लामा कति संक्रमित ?

by पहिलो नेपाल
१२ असार २०७७, शुक्रबार २०:०१
यस्तो छ नेपालमा कोरोना भाइरसको पछिल्लो अवस्था

फोटो: गुगल

43
Shares

असार १२, काठमाडौ-

स्वास्थ तथा जनसंख्या मन्त्रालयक अनुसार शुक्रबार साँझसम्म रसुवाबाहेक नेपालका सबै जिल्लामा कोरोना संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशभर ५९३ थप कोरोना संक्रमित पुष्टि भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुगेको छ। जसमध्ये २ हजार ६ सय ९८ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्। हालसम्म २७ संक्रमितको मृत्यु भएको छ।

कुन जिल्लामा कति संक्रमित भेटिए ? 

२ सयभन्दा बढी संक्रमित भेटिएका जिल्ला
रौतहट – १२५९
दैलेख – ७५८
कपिलवस्तु – ७२७
सर्लाही – ६३७
महोत्तरी – ५५५
सुर्खेत – ३५८
दाङ – ४४६
धनुषा – ३३२
रुपन्देही – २८१
बाँके – ३५३
कैलाली – ५१०
अर्घाखाँची – २५४
गुल्मी – २६६
डडेल्धुरा – २०४
झापा – २१५
सप्तरी – २०१
पाल्पा – ३२२
डोटी – २४२
कञ्चनपुर – २४०

५० देखि २ सय संक्रमित भेटिएका जिल्ला
सल्यान – १७९
पर्सा – १५८
बर्दिया – १५४
बैतडी – १८३
मोरङ – १३४
बारा – ११०
नवलपरासी पूर्व – १०३
धादिङ – १३९
सिरहा – १६८
स्याङजा – १५०
बागलुङ – १४१
अछाम – ९४
बाजुरा – १२५
प्युठान – १०४
सुनसरी – ७८
नवलपरासी पश्चिम – ८२
तनहुँ – ९४
उदयपुर – ५५
गोरखा – ९०
पर्वत – ६८
बझाङ – ५३
चितवन – ६१

१ देखि ५० जना संक्रमित भेटिएका जिल्ला
कालिकोट – ४४
जुम्ला – २९
सिन्धुपाल्चोक – २८
रामेछाप – २६
कास्की – ३५
मकवानपुर – १४
दार्चुला – १५
नुवाकोट – १४
काठमाडौं – ४५
जाजरकोट – १२
सिन्धुली – १४
धनकुटा – ८
भक्तपुर – १७
भोजपुर – ६
ललितपुर – ६
म्याग्दी – ८
ताप्लेजुङ – ४
रुकुम पूर्व – ३
तेह्रथुम – ५
पाँचथर – ३
दोलखा – २
संखुवासभा – २
इलाम – २
हुम्ला – २
मुगु – २
डोल्पा – १
रुकुम पश्चिम – २
सोलुखुम्बु – १
खोटाङ – ४
मनाङ – १
लमजुङ – १७
रोल्पा – ४४
काभ्रेपलाञ्चोक – ६
मुस्ताङ – १
ओखलढुंगा – १

Facebook Comments

43
Shares

Related Posts

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

१२ असार २०७७, शुक्रबार २०:०१
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

१२ असार २०७७, शुक्रबार २०:०१

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

नेपाल टी-२० : विराटनगरको तेस्रो जित

बुस्टर डोजका खोप माघमा १५ लाख मात्रा आउने

प्रदूषण बढाएको भन्दै स्थानीयद्वारा लुम्बिनी चिनी मिलमा तालाबन्दी

जाडोमा रक्सी पिउँदा शरीर तात्छ ?

कांग्रेस केन्द्रीय समिति बैठक सर्‍यो

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

१२ असार २०७७, शुक्रबार २०:०१
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

१२ असार २०७७, शुक्रबार २०:०१
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

१२ असार २०७७, शुक्रबार २०:०१
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

१२ असार २०७७, शुक्रबार २०:०१
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

१२ असार २०७७, शुक्रबार २०:०१
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.