• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

अनेरास्ववियू र युवा संघले संयुक्त रुपमा आयोजना गर्यो रक्तदान कार्यक्रम

by पहिलो नेपाल
१३ असार २०७७, शनिबार १९:०२
अनेरास्ववियू र युवा संघले संयुक्त रुपमा आयोजना गर्यो रक्तदान कार्यक्रम

असार १३, सुनसरी –
नेपाल कम्युनिस्ट पार्टी नेकपाका भातृ संगठन अनेरास्ववियू र राष्ट्रिय युवासंघले संयुक्त रुपमा रक्तदान कार्यक्रम गरेको छ । सुनसरीको बराहक्षेत्र न.पा. १० स्थित प्रकाशपुरमा अनेरास्ववियू र युवा संघले कार्यक्रम गरेको हो ।

अनेरास्ववियू र रास्ट्रीय युवा संघ बराहक्षेत्र १० द्वारा शनिबार आयोजित रक्तदान कार्यक्रममा ७५ पिन्ट्स रगत संकलन भएको छ । नेपाल रेडक्रस सोसाइटी सुनसरीले समन्वय गरेको रक्तदान कार्यक्रम बाट ७५ पिन्ट्स रगत संकलन भएको कार्यक्रमका सह संयोजक सुशील सिग्देलले जानकारी दिए ।

कार्यक्रममा प्रमुख अतिथि नेकपा १ न. प्रदेश कमिटी सदस्य तथा सुनसरी जिल्ला अध्यक्ष योगेन्द्र मण्डल , बिशिस्ट अतिथिहरु नेकपा सुनसरी जिल्ला कमिटी सचिवालय सदस्य तथा बराहक्षेत्र नगर ईन्चार्ज केशव तिम्सिना, बराहक्षेत्र न. पा. का प्रमुख निलम खनाल, नेकपा सुनसरी जिल्ला कमिटी सदस्य तथा बिद्यार्थी ईन्चार्ज लोकेश निरौला , नेकपा १न. प्रदेश कमिटि सदस्य नरेन्द्र बस्नेत रहेका थिए ।

यस विषम परिस्थितिमा कोभिड-१९ को महामारीले अस्पतालमा रगत अभाव नहोस् भन्ने हेतुले असारको मध्य समय, धान रोपाईको चटारो रहेको समयमा ग्रामीण भेगमा उल्लेख्य मात्रामा रगत संकलन भएको भन्दै बराहक्षेत्र न.पा मेयर निलम खनाल र नेपाल रेड्क्रस सोसाइटी सुनसरी जिल्ला सदस्य तथा बराहक्षेत्र रेड्क्रस संयोजक रबिन घिमिरेले खुशी व्यक्त गरे ।

Facebook Comments

Related Posts

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

१३ असार २०७७, शनिबार १९:०२
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

१३ असार २०७७, शनिबार १९:०२

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

नेपाल टी-२० : विराटनगरको तेस्रो जित

बुस्टर डोजका खोप माघमा १५ लाख मात्रा आउने

प्रदूषण बढाएको भन्दै स्थानीयद्वारा लुम्बिनी चिनी मिलमा तालाबन्दी

जाडोमा रक्सी पिउँदा शरीर तात्छ ?

कांग्रेस केन्द्रीय समिति बैठक सर्‍यो

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

१३ असार २०७७, शनिबार १९:०२
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

१३ असार २०७७, शनिबार १९:०२
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

१३ असार २०७७, शनिबार १९:०२
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

१३ असार २०७७, शनिबार १९:०२
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

१३ असार २०७७, शनिबार १९:०२
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.