• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

जननेता मदन भण्डारीको जन्मदिनमा अनेरास्ववियूले गर्यो वृक्षारोपण

by पहिलो नेपाल
१४ असार २०७७, आईतवार १८:४४
जननेता मदन भण्डारीको जन्मदिनमा अनेरास्ववियूले गर्यो वृक्षारोपण

असार १४, विराटनगर –
जननेता स्वर्गीय मदन भण्डारीको जन्मदिनको अवसर पारेर अनेरास्ववियूले विराटनगरमा वृक्षारोपण गरेको छ । मदन भण्डारीको ६९ औँ जन्मदिनको अवसरमा अनेरास्ववियूमा आवद्ध विद्यार्थीहरुले विराटनगरका विभिन्न कलेजहरुमा वृक्षारोपण गरेको हो।

अनेरास्ववियूमा आवद्ध विद्यार्थीहरुले विराटनगरस्थित पुर्वान्चल क्याम्पसको केन्द्रिय कार्यलय, पुसेट क्याम्पस र डिग्री क्याम्पसमा वृक्षारोपण गरेका छन्। तिनवट क्याम्पस गरि ६० वटा बिरुवा रोपेको अनेरास्ववियूका नेता बिकास महतोले जानकारी दिए । स्वर्गीय मदन भण्डारीको जन्मदिनको अवसरमा उहँको सम्झनामा वृक्षारोपण गरिएको अनेरास्ववियूका केन्द्रिय नेता तथा मोरङ जिल्लाका नेकपा विद्यार्थी इन्चार्ज ओसिम आलमले बताए ।

वृक्षारोपण कार्यक्रममा पुर्वान्चल विश्वविद्यालयकि रजिस्ट्रार प्रमिला थापाको पनि उपस्थिति रहेको थियो। त्यस्तै अनेरास्ववियूका केन्द्रिय नेता तथा मोरङका नेकपा विद्यार्थी इन्चार्ज ओसिम आलम, अनेरास्ववियू केन्द्रिय सदस्य जिसस न्यौपाने तथा जिल्ला कमिटी र क्याम्पस कमिटीका नेताहरुको सहभागी थियो।

 

Facebook Comments

Related Posts

नेकपा एकीकृत समाजवादीको  सचिवालय बैठक बस्दै

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

१४ असार २०७७, आईतवार १८:४४
काङ्ग्रेसले आज देशभर बाट एकसाथ सरकारलाई ज्ञापनपत्र बुझाउँदै

कांग्रेस केन्द्रीय समिति बैठक सर्‍यो

१४ असार २०७७, आईतवार १८:४४

प्रधानमन्त्री प्रचण्ड–ओलीबीच तीन बुँदे भद्र सहमति

एकीकृत समाजवादीको पोलिटब्युरो बैठक जारी

प्रदेश १ मा सरकार गठन दलहरुको छुट्टाछुट्टै छलफलमा

रेशम चौधरीको रिहाइ नभए प्रदेशसभा चल्न नदिने नागरिक उन्मुक्ति पार्टीको चेतावनी

देश र नागरिकको हितलाई केन्द्रमा राखेर पार्टी अघि बढ्छ : अध्यक्ष नेपाल

जनप्रतिनिधिलाई राउतको निर्देशन- ६ महिना गरेका कामको प्रगति पठाउनू

आज मधेस प्रदेशसभाको पहिलो अधिवेशन

प्रधानमन्त्री दाहाल :छिट्टै निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सुरु

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

१४ असार २०७७, आईतवार १८:४४
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

१४ असार २०७७, आईतवार १८:४४
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

१४ असार २०७७, आईतवार १८:४४
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

१४ असार २०७७, आईतवार १८:४४
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

१४ असार २०७७, आईतवार १८:४४
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.