• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

युथ युनिटी नेपालद्वारा कोरोना भाइरस सम्बन्धि जनचेतना कार्यक्रम आयोजना

by पहिलो नेपाल
२६ असार २०७७, शुक्रबार ११:२७
युथ युनिटी नेपालद्वारा कोरोना भाइरस सम्बन्धि जनचेतना कार्यक्रम आयोजना

असार २६, विराटनगर –
युथ युनिटी अफ नेपालले कोरोना भाइरस सम्बन्धी जनचेतना मुलक कार्यक्रमको आयोजना गरेको छ । युथ युनिटीले विराटनगर स्थित रानीमा जनचेतना मुलक कार्यक्रम गरेको हो ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणमा सघाउ पुर्याउने भन्दै युथ युनिटीले कार्यक्रम गरेको हो । कार्यक्रममा माक्स, स्यानिटाइजर जस्ता सुरक्षाका सामाग्री वितरण गरिएको युवा अभियन्ता तथा संस्थाजा उपाध्यक्ष हमिद अजादले जानकारी दिए । ईलाका प्रहरी कार्यालय रानी , मटेरूवा पोष्ट र ईस्लामपुरका सर्वसाधारणलाई जम्मा ५०० पिस माक्स र स्यानिटाइजर बितरण गरिएको समेत उनले बताए ।

संस्थाका अध्यक्ष जफर एकवालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सर्वसाधारणलाई भाइरस रोकथाम र नियन्त्रणका लागि अपनाउनु पर्ने उपायहरुको बारेमा जानकारी गराईएको थियो ।

Facebook Comments

Related Posts

प्रदेश १ : प्रदेशसभा बैठकले दुई वटा अध्यादेश र एउटा नियमावली पारित

प्रदेश १ : प्रदेशसभा बैठकले दुई वटा अध्यादेश र एउटा नियमावली पारित

२६ असार २०७७, शुक्रबार ११:२७
हाम्रो अभियान टिमद्वारा गरिब बस्तिमा न्यानो कपडा वितरण

हाम्रो अभियान टिमद्वारा गरिब बस्तिमा न्यानो कपडा वितरण

२६ असार २०७७, शुक्रबार ११:२७

नेपाल टी–२० :पोखरालाई पराजित गर्दै विराटनगरको दोस्रो जित

किन हुँदैछ विराटनगरका अर्जुन साउदको तुलना धोनीसँग ?

समान शिक्षा बनाउन जोड :मुख्यमन्त्री राई

राष्ट्र बैंक अगाडि मोरङका उद्योगी व्यावसायीका धर्ना

नेपाल राष्ट्र बैंक प्रवेशद्वार अगाडि मोरङका उद्योगी व्यावसायीका धर्ना

प्रदेश १ का सांसदले लिए शपथ

विराटनगरलाई दुई रनले पराजित गर्दै लुम्बिनीको दोस्रो जित

विद्यार्थीको साथि विद्यार्थी क्लबद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

२६ असार २०७७, शुक्रबार ११:२७
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

२६ असार २०७७, शुक्रबार ११:२७
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

२६ असार २०७७, शुक्रबार ११:२७
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

२६ असार २०७७, शुक्रबार ११:२७
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

२६ असार २०७७, शुक्रबार ११:२७
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.