• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

बिहीबारबाट सार्वजनिक यातायात सञ्चालनमा आउने

by पहिलो नेपाल
६ श्रावण २०७७, मंगलवार ०९:३१
एक नम्बर प्रदेशमा मंगलबारदेखी यात्रुबाहक बस बन्द
22
Shares

साउन ६ –
बिहीबारबाट सबै सार्वजनिक यातायात सञ्चालनमा आउने भएका छन् । यातायात व्यवस्था विभागसँग सोमबार भएको छलफलपछि व्यवसायी गाडी चलाउन तयार भएका हुन् ।

छलफलमा चालक एवं सहचालकको कोरोना बिमाको प्रिमियम सरकार र यातायात व्यवसायीले आधाआधा तिर्न पहल गर्ने सहमति भएको छ । स्वास्थ्य सुरक्षाका मापदण्ड सम्बन्धित व्यवसायीले आफैं व्यवस्था गर्ने भनिएको छ । गाडीमा सेनिटाइजरको व्यवस्था व्यवसायी आफैंले गर्नुपर्नेछ । साथै कोरोनाका कारण यातायात श्रमिकको मृत्यु भए आश्रित परिवारलाई क्षतिपूर्तिका लागि सरकारका तर्फबाट कोष स्थापना गर्न विभागले सम्बन्धित मन्त्रालयमा सिफारिस गर्ने निर्णय भएको छ । यातायात श्रमिकका लागि आवश्यक स्वास्थ्य सामग्री मास्क, सेनिटाइजर, पन्जा र पीपीई सम्बन्धित व्यवसायीले उपलब्ध गराउनुपर्नेछ ।

यता यातायात व्यवसायी राष्ट्रिय महासंघले भने मंगलबार यातायात व्यवसायीबीच छलफल गरेर मात्र सवारी सञ्चालनबारे निर्णय गरिने जनाएको छ । सरकारले गत असार २६ बाट सार्वजनिक सवारी जिल्लाभित्र सञ्चालन गर्ने निर्णय गरेको थियो । अहिले उपत्यकामा बिस्तारै सवारी चाप बढ्दै गएको छ । जिल्लाजिल्लामा पनि सामाजिक दूरी कायम गरी स्वास्थ्य सावधानी अपनाउँदै सवारी चल्न थालेका छन् ।

Facebook Comments

22
Shares

Related Posts

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

६ श्रावण २०७७, मंगलवार ०९:३१
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

६ श्रावण २०७७, मंगलवार ०९:३१

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

नेपाल टी-२० : विराटनगरको तेस्रो जित

बुस्टर डोजका खोप माघमा १५ लाख मात्रा आउने

प्रदूषण बढाएको भन्दै स्थानीयद्वारा लुम्बिनी चिनी मिलमा तालाबन्दी

जाडोमा रक्सी पिउँदा शरीर तात्छ ?

कांग्रेस केन्द्रीय समिति बैठक सर्‍यो

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

६ श्रावण २०७७, मंगलवार ०९:३१
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

६ श्रावण २०७७, मंगलवार ०९:३१
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

६ श्रावण २०७७, मंगलवार ०९:३१
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

६ श्रावण २०७७, मंगलवार ०९:३१
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

६ श्रावण २०७७, मंगलवार ०९:३१
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.