साउन ६, काठमाडौ –
आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरू भदौ १ गतेबाट खुल्ने भएको छ। सोमबार बसेको मन्त्रीपरिषद् बैठकले सुरक्षा मापदण्ड लागू गरेर उडान खोल्ने निर्णय गरेको हो।
त्यस्तै छोटो, मध्यम र लामो दूरीका जिल्ला, अन्तरजिल्ला सञ्चालन हुने निजी तथा सार्वजनिक यात्रुवाहक सार्वजनिक सवारीसाधनहरू पनि भदौ १ गतेबाटै खुल्ने भएका छन्।
Facebook Comments