साउन १२, काठमाडौ –
पछिल्लो २४ घन्टामा देशभर १ सय ३९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसंगै हालसम्म नेपालमा कुल संक्रमितको संख्या १८ हजार ७ सय ५१ पुगेको छ ।
यस्तै कुल कोरोना संक्रमित मध्ये हाल ४ हजार ९ सय ५० सक्रिय संक्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा ६ सय २६ जना डिस्चार्ज भएका छन् । योसंगै हालसम्म १३ हजार ७ सय ५४ जना संक्रमित उपचार पछि निको भएका छन् ।
Facebook Comments