<p style="text-align: justify">साउन १५, विराटनगर - मोरङको धनपालथान गाउँपालिकाका एक कर्मचारीमा कोरोना भाइरसको संक्रमित पुष्टि भएको छ ।</p> <p style="text-align: justify">धनपालथान गाउँपालिका स्थित पशुपंक्षी विकास शाखाका एक कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएको गाउँपालिकाका एक कर्मचारीले जानकारी दिए ।</p>