साउन १५, विराटनगर –
पूर्वाञ्चल विश्वविद्यालयको विराटनगरस्थित संकाय डिन कार्यालयका एकजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि कार्यालय बन्द गरिएको छ ।
विराट अस्पतालका कर्मचरीसँग सम्पर्कमा रहेका डिन कार्यालयका मुख्य सहायक कर्मचारीमा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएपछि कर्मचारीलई गोठगाउँस्थित मेडिलक कलेजमा भर्ना गरिएको छ ।
Facebook Comments