साउन १६ –
देशभर २५० प्रहरीमा कोरोना संक्रमण देखिएको छ । प्रहरी प्रधान कार्यालय काठमाडौंमै कार्यरत ७२ र काठमाडौं उपत्यकाका ९ प्रहरी गरी ८१ प्रहरीमा कोरोना संक्रमण देखिएको हो ।
यस्तै काठमाडौं उपत्यकाबाहिरका १६९ जना प्रहरीमा कोरोना संक्रमण देखिएको छ । हालसम्म संक्रमित प्रहरीमध्ये १०१ जना डिस्चार्ज भएका छन् ।
Facebook Comments