• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

विराटनगरमा कोरोना परिक्षणको दायरा बढाइयो

by पहिलो नेपाल
१८ श्रावण २०७७, आईतवार १०:१४
मंगलबारबाट विराटनगर अनिश्चितकालका लागि ‘लक डाउन’, के के बन्द हुन्छन् त ?
110
Shares

साउन १८, विराटनगर –
विराटनगरमा कोरोना परिक्षणको दायरा बढाईएको छ । पछिल्ला पाँच दिनका ६७ जनामा कोरोना संक्रमण पुष्टि भएपछि दुई साता लकडाउन गरिएको विराटनगरमा पीसीआर परीक्षणलाई तीव्रता दिइएको छ । संक्रमण रोकथामका लागि गरिएको लकडाउनमा स्वाब परीक्षण बढाइएको महानगरपालिकाका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले बताए ।

दैनिक सय जना हाराहारीको संख्यामा हुँदै आएको पीसीआर परीक्षणलाई ५ सय पुर्‍याउने लक्ष्यका साथ काम गरिरहेको कार्कीले बताए । लकडाउनले सर्वसाधारणको चलायमान अवस्थालाई स्थिर बनाउँदा परीक्षणको दायरा बढाइएको कार्कीले बताए ।

व्यापारी, चिकित्सक, समाजका अगुवा व्यक्तिहरुलाई नै कोरोना संक्रमण देखिन थालेको छ भने महानगरमा संक्रमण पुष्टि भएका ६७ जनाको ट्राभल हिस्ट्री नै छैन । महानगरमा हालसम्म संक्रमण पुष्टि भएका १ सय ८ जनामध्ये ३० जना निको भएर घर फर्केका छन् । संक्रमण पुष्टि भएकामध्ये कोसी अस्पतालका एक चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र कर्मचारीसहित ५, विराट नर्सिङ होमका चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी गरी २१, प्रदेश १ प्रहरी कार्यालयका २४ जना प्रहरीलगायत समाजका अगुवाहरू छन् ।

Facebook Comments

110
Shares

Related Posts

प्रदेश १ : प्रदेशसभा बैठकले दुई वटा अध्यादेश र एउटा नियमावली पारित

प्रदेश १ : प्रदेशसभा बैठकले दुई वटा अध्यादेश र एउटा नियमावली पारित

१८ श्रावण २०७७, आईतवार १०:१४
हाम्रो अभियान टिमद्वारा गरिब बस्तिमा न्यानो कपडा वितरण

हाम्रो अभियान टिमद्वारा गरिब बस्तिमा न्यानो कपडा वितरण

१८ श्रावण २०७७, आईतवार १०:१४

नेपाल टी–२० :पोखरालाई पराजित गर्दै विराटनगरको दोस्रो जित

किन हुँदैछ विराटनगरका अर्जुन साउदको तुलना धोनीसँग ?

समान शिक्षा बनाउन जोड :मुख्यमन्त्री राई

राष्ट्र बैंक अगाडि मोरङका उद्योगी व्यावसायीका धर्ना

नेपाल राष्ट्र बैंक प्रवेशद्वार अगाडि मोरङका उद्योगी व्यावसायीका धर्ना

प्रदेश १ का सांसदले लिए शपथ

विराटनगरलाई दुई रनले पराजित गर्दै लुम्बिनीको दोस्रो जित

विद्यार्थीको साथि विद्यार्थी क्लबद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

१८ श्रावण २०७७, आईतवार १०:१४
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

१८ श्रावण २०७७, आईतवार १०:१४
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

१८ श्रावण २०७७, आईतवार १०:१४
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

१८ श्रावण २०७७, आईतवार १०:१४
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

१८ श्रावण २०७७, आईतवार १०:१४
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.