साउन १९ –
विश्वभर निको हुने कोरोना सँक्रमितको सँख्या १ करोड १४ लाख भन्दा बढि भएको छ । वल्डोमिटर्सको तथ्यांकअनेसार हालसम्म विश्वभर १ करोड १४ लाख ४४ हजार पुगेको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा विश्वभर २ लाख १७ हजार कोरोनाका नयाँ स्रक्रमित थपिएसँगै सँक्रमितको सँख्या १ करोड ८२ लाख ३४ हजार नाघेको छ । हाल विश्वमा सक्रिय सँक्रमितको सँख्या ६० लाख रहेको छ ।
कोरोनाबाट मृत्यु हुनेको सँख्या ६ लाख ९२हजार ७९४ पुगेको छ । पछिल्लो २४ घण्टामा विश्वमा ४ हजार ४०४ जनाको ेमृत्यु भएको छ ।
Facebook Comments