<p style="text-align: justify">साउन २१, विराटनगर - बुधबार विराटनगरमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । उनिहरुको कोशी अस्पतालको आईसोलेसनमा मृत्यु भएको हो ।</p> <p style="text-align: justify">मृत्यु हुनेमा रंगेली ८ की ४५ बर्षकी एक महिला र विराटनगर ९ का ४५ बर्षका पुरुष छन् । थप विवरण आउन बाँकी ।</p>