• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

बार्सिलोनाले सहज जित दर्ता गर्दा बायर्नले चेल्सिमाथि गर्यो गोलको बर्षा

by पहिलो नेपाल
२५ श्रावण २०७७, आईतवार ०८:४०
नापोलीमाथी सहज जित निकाल्ने दाउमा बार्सिलोना

साउन २५ –
च्याम्पियन लिग फुटबल अन्तर्गत गएराती भएको प्री क्वाटरफाइनल खेलमा बार्सिलोना र बायर्न म्युनिखले जित निकाल्दै अघिल्लो चरणमा प्रवेश गरेका छन् ।स्पेनिश क्लब बार्सिलोनाले नापोलीमाथि ३-१ गोलअन्तरले र जर्मन क्लब बायर्न म्युनिखले चेल्सीमाथी ४-१ गोल अन्तरले हराएर च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाईनलमा प्रवेश गरेका छन् ।

बार्सिलोनाले समग्रमा ४–१ को नतिजा सहित अन्तिम ८ मा स्थान सुरक्षित गरेको हो । यसअघि नापोलीको घरेलु मैदानमा भएको पहिलो लेगको खेल १–१ गोलको बराबरीमा सकिएको थियो । क्याम्प नाउमा भएको दोस्रो लेगमा घरेलु टोली बार्सिलोनालाई जित दिलाउन लियोनल मेस्सी, क्लेमेन्ट लेन्गलेट र लुईस सुआरेजले एक एक गोल गरे ।

मेस्सीले च्याम्पियन्स लिगका १ सय ४२ खेलमा १ सय १५ गोल पूरा गरेका छन् ।

पहिलो हाफको खेल सकिन अन्तिम मिनेटमा लोरेन्जो ईन्साईनले पेनाल्टीमा नापोलीका लागि एक गोल फर्काएका थिए ।

यस्तै रोबर्ट लेवान्डोस्की चम्किँदा फराकिलो नतिजासहित बायर्न म्युनिख क्वार्टफाईनलमा पुगेको हो । बायर्नले प्रिमियर लिग क्लब चेल्सीलाई ४–१ ले हराउँदै समग्रमा ७–१ को नतिजा सहित प्रतियोगिताको अन्तिम ८ मा स्थान सुरक्षित गरेको छ ।

स्टामफोर्ड ब्रिजमा भएको पहिलो लेगको खेलमा घरेलु टोली चेल्सीमाथि बायर्नले ३–० को जित दर्ता गराएको थियो । दोस्रो लेगको खेलमा बायर्नको घरेलु मैदान एलिनाज एरिनामा लेवान्डोस्कीले २ तथा इभाँ पेरिसिक र कोरेन्टिन टोलिस्सोले १–१ गोल गरे ।

पाँच पटकको युरोपियन च्याम्पियन बार्सिलोनाले क्वार्टरफाईनलमा जर्मन क्लब बायर्न म्युनिखसंग प्रतिस्पर्धा गर्नेछ ।

Facebook Comments

Related Posts

नेपाल टी-२०  : विराटनगरको तेस्रो जित

नेपाल टी-२० : विराटनगरको तेस्रो जित

२५ श्रावण २०७७, आईतवार ०८:४०
नेपाल टी-२० काठमाडौं नाइटराइडर्समाथि पोखराको सहज जित

काठमाडौंले विराटनगरलाई दियो ९३ रनको लक्ष्य

२५ श्रावण २०७७, आईतवार ०८:४०

नेपाल टी-२० : विराटनगरलाई हराउँदै लुम्बिनी प्लेअफमा

नेपाल टी–२० : जनकपुरलाई पराजित गर्दै काठमाडौंको तेस्रो जित

नेपाल टी–२० जनकपुरले विराटनगरलाई दियो १९० रनको लक्ष्य

नेपाल टी–२०: पोखराको पहिलो जित

नेपाल टी–२० :पोखरालाई पराजित गर्दै विराटनगरको दोस्रो जित

किन हुँदैछ विराटनगरका अर्जुन साउदको तुलना धोनीसँग ?

नेपाल टी–२० पोखराले विराटनगरलाई दियो १४० रनको लक्ष्य

फारवेस्टलाई सुपर ओभरमा पराजित गर्दै लुम्बिनीलको लगातार चौथो जित

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

२५ श्रावण २०७७, आईतवार ०८:४०
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

२५ श्रावण २०७७, आईतवार ०८:४०
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

२५ श्रावण २०७७, आईतवार ०८:४०
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

२५ श्रावण २०७७, आईतवार ०८:४०
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

२५ श्रावण २०७७, आईतवार ०८:४०
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.